जुम्ल्याहा जसका अनुहारअको बनावट एउटै तर रङ भने फरक

Published on: Sun, Jan 5th, 2014 By

एक मिनेटको अन्तरमा जन्मिएका कियान र रेमी जुम्ल्याहा दिदी बहिनीहरुको अनुहारको बनावटभने सबै एकै छन् तर रंग भने बिलकुलै फरक छ । कियानको छालाको रंग गारो छ भने रेमीको कालो । रेमी हेर्दा अफ्रिकी मुलको जस्तै देखिन्छिन् । आमाको रंग गारो भएपनि रेमीको छालाको रंग भने कालो छ ।

डाक्टरहरुका अनुसार यस्तो अनौठो घटना लाखौं मानिसहरुमध्ये एकमा हुने गर्दछ । वास्तवमा कियान र रेमीका आमा गोरी भए पनि उनका पिता भने कालो वर्णका थिए, त्यसैले उनीहरुको रंगमा भिन्नता भएको विशेषज्ञहरुको भनाई छ । अहिले यी दुवै जुम्ल्याहा दिदीबहिनीको उमेर ७ वर्ष भइसकेको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us