पुरुषले पनि बच्चा जन्माए अर्जेन्टिनामा

Published on: Thu, Jan 9th, 2014 By

जो कोहिलाई पनि लाग्न सक्छ पुरुषले बच्चा जन्माएको खबर सुन्दा । तर अब अचम्म मान्नुपर्ने कारणै छैन, यो वास्तबिकता नै हो । अर्जेन्टिनाको एन्त्रे रायस प्रान्तमा एक पुरुषले बालिकालाई जन्म दिएका छन् । २६ वर्षिय बिवाहित एलेक्सिस टैबोरडाले एक बालिकाको जन्म दिएका छन् ।

उनको पत्नीको नाम करेन हो । बच्चा जन्मिएपछि उनी खुसी भएकी छिन् । अर्जेन्टिनामा लिंग परिवर्तन गरेर बिवाह गर्ने कानुन २०१२ मेमा लागू भएको थियो । त्यसपछि ती पुरुषले लिंग परिवर्तन गरी बिवाह गरेका थिए ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us