आईसम्यान ‘वीमहफ’, जो बरफमा डुवेर पनि बस्न सक्छन्

Published on: Fri, Jan 17th, 2014 By

यस्तो बरफै बरफले घेरिएर बस्न सक्ने नेदरल्याण्डका वीमहफ देख्दा तपाइंले पक्कै पनि कुनै प्रतियोगिता होला भन्ने सोच्नुभयो होला, तर होइन । यी मानिसको शरिर चिसो प्रतिरोधक छ ।

नेदरल्याण्डका अनौठो क्षमताका धनी वीमहफलाई साथीभाइहरुले बर्फमानव अर्थात् आईस म्यान भन्ने नाम दिएका छन् ।

उनले नेदरल्याण्डकै माउन्ट ब्लान्स नामक हिमाल सर्वाधिक छिटो र साधारण पहिरनले चढेर रेकर्ड कायम गरेका थिए । उनको चिसो प्रतिरोधी यो क्षमताबारे चिकित्सकहरु पनि चकित भएका छन् ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us