माइक्रोम्याक्सको नयाँ फोन क्यानभस XL सार्वजनिक

Published on: Mon, Jan 20th, 2014 By
माइक्रोम्याक्सको नयाँ फोन क्यानभस क्स्ल अ११९ सार्वजनिक गरिएको छ । यस फोनको मूल्य लगभग २२,३०० पर्ने
बताइएको छ ।

माइक्रोम्याक्स क्यानभस क्स्ल मा ९६०×५४० पिक्सेल्स भएको ६ इन्चको डिस्प्ले रहेको छ । यसमा १ ।३ गीगाहर्त्ज

क्वाड-कोर प्रोसेसर र एक जीबी र्याम रहेको छ ।
यसको पछाडी पट्टी एलईडी फ्लाशका साथमा ८  मेगापिक्सेल्सको क्यामरा राखिएको छ ।  फ्रन्ट क्यामरा भने ५
मेगापिक्सेल्सको रहेको यस फोनमा ४ जीबी इनबिल्ट स्टोरेजका साथमा ३२  जीबी सम्मको माइक्रो-एसडी कार्ड लगाउन
सकिने कम्पनीले जनाएको छ ।
माइक्रोम्याक्स क्यानभस एक्सएल अ११९ मा २,४५०मह को ब्याट्री रहेको छ । कनेक्टिभिटी अप्शन्समा ब्लूटूथ,
वाई-फाई, जीपीआरएस, एज, ३ग र जीपीएसएजीपीएस समेत रहेको कम्पनीले जनाएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us