१६ वर्षे किशोरलाई मिल्यो अनौठो पुरस्कार

Published on: Tue, Mar 1st, 2016 By Sushil Dahal

रुसमा भने एक किशोरले निकै नै फरक पुरस्कार पाएका छन् । एक वेबसाइटले आफ्नो भाग्यमानी सदस्य बनेबापत ती युवकलाई पुरस्कारको रुपमा एकजना पोर्नस्टार युवतीसँग एक महिना बिताउने अवसर दिने भएको हो ।

रुस्लान स्याड्री नाम हो ती भाग्यमानी किशोरको । उनको उमेर १६ वर्षको छ । कम्प्युटर गेम्सको भर्चुअल हतियार बेच्ने एक बेवसाइटको भाग्यमानी एक लाखौँ सदस्य बने बापत उनलाई यस्तो पुरस्कार मिलेको हो ।

पुरस्कार अनुसार रुस्लान पूरै एक महिना रसियन पोर्नस्टार एकाटेरिना माराकोवासँग एउटा होटलमा सँगै बस्नेछन् । पुरस्कार जित्ने बित्तिकै उनले आफुले एक महिना बिताउने भनिएकी पोर्नस्टारको तस्वीर हेरिहाले । उनलाई ती पोर्नस्टार निकै नै मन परेको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us