फेसबुकमा फोटो डिलिट भयो ? फिर्ता ल्याउन यसो गर्नुहोस्

Published on: Sun, May 29th, 2016 By Sushil Dahal
कुनै कारणबस फेसबुकमा भएका फोटोहरु हामी डिलिट गर्ने गर्छौँ। तर यसरी डिलिट भएका फोटोलाई फिर्ता ल्याउन सकिन्छ।यसरी फिर्ता ल्याइएका फोटो फेसबुकमा हेर्न सकिदैन तर कम्प्युटरमा ‘जिप फाइल’ (Zip File) भएर बस्छ।
कसरी फिर्ता ल्याउने डिलिट भएको फोटोः
सबैभन्दा पहिला फेसबुक सेटिङमा जाने। सेटिङमा ‘Download a Copy of your Facebook Data’ विकल्प भेटिन्छ। उक्त विकल्पमा क्लिक गर्ने।
यसपछि ‘Download Archive’ मा क्लिक गर्ने। क्लिक गरेपछि फेसबुकको पासवर्ड राख्ने।
पासवर्ड राखेपछि ‘जिप फाइल’ कम्प्युटरमा डाउनलोड हुनेछ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us