पारसको कप्तानी रहेको टिमको लगातार तेस्रो हार

Published on: Fri, Apr 14th, 2017 By Diwas Pokhrel

१ वैशाख, काठमाडौं । धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा शुक्रबार सिआईसी अत्तरियाले धनगढी टिम चौरहालाई ४० रनले हराएको छ ।

पारस खड्का कप्तान रहेको धनगढी टिम चौरहाको यो लगातार तेश्रो हार हो ।

चार खेल खेलेको अत्तरियाको भने यो दोश्रो जित हो ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us