घट्यो सुनको मूल्य, तोलाको ५५ हजार ६ सय

Published on: Thu, Apr 20th, 2017 By Sushil Dahal

७ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ।  बुधबारको तुलनामा तोलामा १ सय घटेर सुन विहीबार ५५ हजार ६ सयमा कारोबार भइरहेको छ। बुधबार सुन तोलाको ५५ हजार ७ सय थियो। चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलाको ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us