डलर, युरो घट्दो क्रममा, रियाल र दिराममा थोरै घटबढ

Published on: Thu, Apr 20th, 2017 By Sushil Dahal

७ बैशाख, काठमाडौं । अमेरिकन डलरको मूल्य घट्दो क्रममा छ। एकताका नेपालमा १ सय ९ रुपैयाँसम्म पुगेको डलरको मूल्य अहिले भने घटेर १०३ रुपैयाँमा झरेको छ। युरो पनि ओरालो लाग्ने क्रममा छ। युरो १ अहिले ११० रुपैयाँ पुगेको छ। साउदी, कतारको रियाल तथा दुबइको दिरामको थोरै मात्रामा थपघट भइरहेको छ। मलेसियन रिगिंट भने अहिले झरेर १ को २३ रुपैयाँमा आइपुगेको छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us