इरानको संसद र संस्थापक नेताको समाधिस्थलमा आक्रमण

Published on: Wed, Jun 7th, 2017 By Diwas Pokhrel

२४ जेठ, काठमाडौं : इरानको संसद र इरानका संस्थापक नेता आयातोल्लाह खोमेनीको समाधिस्थलमा एउटै समयमा गोली चलेको छ ।
संसद भवनमा भएको गोली प्रहारमा एक सुरक्षा गार्डको मृत्यु भएको र खोमेनीको समाधिस्थलमा स्थलमा पनि थुप्रै घाइते भएको बिबिसीले जनाएको छ।
बिबिसीका अनुसार एक जना आत्मघाती आक्रमणकारीको पनि मृत्यु भएको छ ।

आत्मघाती आक्रमणकारी महिला भएको समाचार छ । दुई जना आक्रमणकारी पक्राउ परेको पनि समाचार एजेन्सीहरुले जनाएका छन् ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us