स्नुकर प्रतियोगितामा अमर डंगोल प्रथम

Published on: Wed, Jun 28th, 2017 By Diwas Pokhrel

१४ असार, काठमाडौं । नेपाल वायु सेवा निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित आन्तरिक स्नुकर प्रतियोगितामा अमर डंगोल बुधबार पहिलो भएका छन् ।

फाइनलमा अमरले नवीनबहादुर शाक्यलाई ३–० को फ्रेममा पराजित गरे । क्याप्टेन अरविन्द पहाडीले क्याप्टेन प्रदीप राजभण्डारीलाई ३–१ ले हराउदै तेश्रो भए ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us