काठमाडौंमा बम आतंक, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास क्षेत्रमै बम

Published on: Mon, Dec 4th, 2017 By Sushil Dahal

१८ मंसिर, काठमाडौं । काठमाडौंमा बम आतंक बढेको छ।  सोमबार प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै चुनावविरोधी पक्षले बम राखेका छन्। अत्याधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडि नै बम फेला परेको हो। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us