राष्ट्रकवि घिमिरेद्वारा मतदान

Published on: Thu, Dec 7th, 2017 By Diwas Pokhrel

२१ मंसीर, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले आज बिहान १२: १० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो ।

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । (रासस)

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us