सिके राउत पक्राउ

Published on: Thu, Dec 7th, 2017 By Diwas Pokhrel

२१ मंसीर, जनकपुर : निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले सिके राउतलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई जनकपुर ४ माछाबजारस्थित आफ्नै निवासबाट बिहान सवा नौ बजे पक्राउ गरेको एसपी चक्रबहादुर सिंहले बताए ।
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको सिंहले जानकारी दिए । राउतलाई जिल्ला प्रहरी कार्यालय धनुषमा राखिएको छ ।अपो

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us