प्रदेश ३ मन्त्रिपरिषद् विस्तार, २ मन्त्रीको सपथ | newsnepali.com

प्रदेश ३ मन्त्रिपरिषद् विस्तार, २ मन्त्रीको सपथ

Published on: Mon, Feb 12th, 2018 By Diwas Pokhrel

२९ माघ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको पदबहाली गरेको दिन नै उनले दुई मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश ३ को आन्तरिक मामिला मन्त्रीमा शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार विकास मन्त्रीमा केशव स्थापितले सपथ लिएका छन्।

मुख्यमन्त्री पौडेलको उपस्थितिमा प्रदेश प्रमुख अनुराधा कोइरालाले मन्त्रीद्वयलाई सपथ गराएकी हुन्।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us