• च्याम्पियन्स लिगमा रियल म्याड्रिडको ह्याट्रिक merlin

    १३ जेठ, काठमाडौं । शनिबार राती सम्पन्न च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुल तथा रियल म्याड्रिडबिच भएको रोचक खेलमा रियल म्याड्रिडले तेस्रो पटक कब्जा जमाउँदै ह्याट्रिक गरेको छ। सो खेलमा...

  • ट्र्रम्प–किम वार्ता १२ जुन मै हुने 2FFFDEB2-5452-436D-97DA-FF723BDFB55B

    १३ जेठ, काठमाडौं । एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड बीचकोको वार्ता जुन १२ मै हुने भएको छ । यसअघि अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासको विषयलाई लिएर...

  • बलिउड अभिनेत्री गीता कपुरको निधन BCB9FA9A-BAE5-421F-AC05-5531B21C6234

    १३ जेठ, दिल्ली । एजेन्सी : बलिउड चलचित्र ‘पाकिजा’की नायिका गीता कपुरको ५७ वर्षको उमेरमा निधन भएको छ। शनिबार बिहान मुम्बईस्थित एसआरभी अस्पतालमा उनको निधन भएको हो। एक वर्षअगाडि उनका छोराले उनलाई...

  • बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चार घाइते ambulance

    १३ जेठ, बैतडी ।  बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त...

  • विश्वकै अग्लो स्थानमा धान रोपियो तेह्रथुममा धानको उत्पादन दश प्रतिशतले बृद्धी

    १३ जेठ, जुम्ला  -विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ । हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाका छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो । दुई हजार आठ...

  • नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आज sansad bhabawan

    १३ जेठ, काठमाडौँ ।  सरकारको वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिँदै हुनुहुन्छ । जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय...

  • खाद्य पहुँचमा वञ्चित गरे दस वर्षसम्म कैद Rice

    १३ जेठ, काठमाडौँ । सरकारले अत्यावश्यक खाद्य पहुँचबाट वञ्चित गरी कसैलाई गम्भीर हानि पु¥याउने काम गरे दस वर्षसम्म कैदको व्यवस्थासहित नयाँ कानुन प्रस्ताव गरेको छ । संवैधानिक प्रावधान अनुसारको...

  • सगरमाथा नेपालका पहिचान र गौरव– अध्यक्ष दाहाल Everest

    १२ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सगरमाथाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ...

  • कोलकातालाई हराउँदै हैदरावाद फाइनलमा 4349C9B3-4FC7-4B77-AEC9-704C1037774F

    १२ जेठ, काठमाडौं – सनराइजर्स हैदरावाद भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । योसँगै अब आइतबर  उपाधिका लागि हैदरावादले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने...

  • आर्मी र रुपन्देही भिड्दै Creket

    १२ जेठ, सुर्खेत । सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग (केपीएल) टि–ट्वेण्टी क्रिकेटको उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र रुपन्देही– ११ बीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल साढे ९ बजेदेखि...

  • गुण्डागर्दीको आरोपमा तरुण दल सुनसरीका सभापति पक्राउ FA06565C-077A-459E-B0A8-D39FBBBE9136

    १२ जेठ, धरान । गुण्डागर्दीको आरोपमा प्रहरीले तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले शुक्रबार राति पक्राउ गरेको हो । गुरुङलाई तरहराकी...

  • मनसुनी बर्षाका कारण १५ जनाको मृत्यु Raining

    १२ जेठ, कोलम्बो ।  श्रीलङकामा आएको अत्यधिक मनसुनी बर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ । बर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको...

  • राजश्व ठगी गर्ने व्यापारीहरूको बैंक खाता रोक्का primeminister office

    १२ जेठ, विराटनगर । विवरण नदेखाई राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व कार्यालय विराटनगरले तीन दर्जन व्यापारिक फर्मको बैंक खाता रोक्का गरेको छ । कार्यालयका अनुसार विवरण लुकाइ राजश्व ठगी गर्ने...

  • कलङ्की ‘अन्डरपास’ असार १५ देखि सञ्चालन हुने

    १२ जेठ, काठमाडौं । राजधानीको कलङ्कीमा निर्माण भइरहेको मुलुककै पहिलो ‘अन्डरपास’ असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख प्रकाश भण्डारीले कलङ्की–कोटेश्वर...

  • मोनो रेल सम्भाव्यता अध्ययन शुरू AAC728B3-8472-400A-A3CD-EFF4CE0DD51C

    १२ जेठ, काठमाडौँ । काठमाडौँ र ललितपुर महानगर घेरेको चक्रपथमा मोनो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५ औँ ब्युरो गु्रप कम्पनीलाई जिम्मा दिइएको छ । अध्ययनका लागि ६...

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us