• सुनचाँदी धितोमा अधिकतम कर्जा सिमा १० लाख nepal rastra bank

    २५ चैत्र, काठमाडौं । अनुत्पागक क्षेत्रमा राष्ट्र बैंकले कर्जा कटौती गर्न थालेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेत पत्र मार्फत बैंकिङ क्षेत्रमा निकै नै ठूलो परिमाणमा अनुत्पादक क्षेत्रमा...

  • कुमरोजको पर्यटकका लागि डुंगा सफारी शुरु

    २४ चैत्र, चितवन : पछिल्लो समयमा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको पूर्वी चितवनको कुमरोजस्थित राप्ती नदीमा आजबाट डुंगा सफारी शुरु भएको छ । पर्यटकलाई राप्ती नदीमा डुंगा सयर गराएर पर्यटन...

  • कृषक प्रोत्साहनका लागि आर्थिक सहयोग mahila krisak

    २४ चैत्र, पोखरा । रुपा गाउँपालिका कार्यालयले पशुपालक कृषकलाई प्रोत्साहनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । कास्की जिल्लाको क्षेत्रफलका आधारमा सबैभन्दा सानो गाउँपालिकामा शुक्रबार उन्नत...

  • भारतबाट भित्रिने कुखुरा र अण्डा रोक्न माग दिनहु अण्डाको प्रयोग गर्नाले रोग प्रतिरोधात्मक शक्ति बढाउंछ

    २४ चैत्र, विराटनगर। सीमापार भारतीय बजारबाट कुखुरा र अण्डा भित्रिने क्रम नरोकिँदा नेपालमा उत्पादित मासु तथा अण्डाले मूल्य नपाएकोे किसानले गुनासो गरेका छन् । खुल्ला सिमानाका कारण मोरङ, सुनसरी...

  • खुम्बु भ्रमणमा जाने पर्यटकको संख्यामा वृद्धि everest

    २३ चैत्र, सोलुखुम्बु ।  फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४...

  • पुनर्निर्माण प्राधिकरणद्वारा एक खर्बभन्दा बढी खर्च A751F0F3-2EDC-40E7-A5E9-814FE9B0A5A6

    २३ चैत्र, काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा...

  • टुरिजम डेभलपमेन्ट बैंकले बोनस सेयर दिने 490A5ECA-E100-4C39-ACA3-6C6E0EDA796D

    २२ चैत्र, काठमाडौं– टुरिजम डेभलपमेन्ट बैंकले लगानीकर्तालाई बोनस सेयर दिने प्रस्ताव गरेको छ। बैंकको चैत २२ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत...

  • सेयर बजार कारोबार रकममा उल्लेख्य सुधार Nepse

    २२ चैत्र, काठमाडौं- साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। बिहीबार १ सय ६८ कम्पनीको ६१ करोड ९३ लाख ८३ हजार ८ सय ६६ रुपैयाँ बराबरको सेयर कारोबार...

  • कपडा पसलमा आगलागी रु दश लाखको क्षति

    २२ चैत्र, काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा आज आगलागी भएको छ । स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हँुदा...

  • पेट्रोलियम पदार्थको भाउ बढ्यो ,पेट्रोल १ सय ५ ,डिजेल ८५ nepal-oil

    १९ चैत्र, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । बढेको मूल्य अनुसार अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ५...

  • मलेसिया जानेको संख्या बढ्यो malaysian-property

    १९ चैत्र, काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख...

  • भरतपुर महानगरले आन्तरिक आम्दानी एक अर्ब पु¥याउने

    १९ चैत्र, चितवन । भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब पु¥याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो बनाएको जनाएको छ । कर बढेको भन्दै चौतर्फी आलोचना...

  • रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर बाँडफाँड

    १८ चैत्र, काठमाडौँ । रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सिमित साधारण शेयर(आइपिओ)को आज बाँडफाँड भएको छ । दुवै आयोजनाका प्रमुख तथा बिक्री प्रबन्धकको उपस्थितिमा आज शेयर...

  • काठमाडौँमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

    १८ चैत्र, काठमाडौँ । देशभरका लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न ‘नेपाल १४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ आगामी वैशाख...

  • भारतमा उत्पादित चौध वस्तु–उद्योगलाई एनएस चिह्न

    १७ चैत, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले भारतमा उत्पादित १४ वस्तुमा नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । भारतले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई भारतीय गुणस्तर...

  • « Previous Page Next Page »

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us