• प्रियंकाले गरिन् हट फोटोसुट priyanka-chopra

    बलिउड अभिनेत्री प्रियंका चोपडाले हट फोटोसुट गराएकी छिन् । एउटा फेसन म्यागजिनको जूनको अंकका लागि उनले गराएको फोटोसुट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । प्रियंकाका यी तस्वीर सेबस्टियन...

  • जाहिर खानले ‘चक दे गर्ल’ सागरिकासँग विवाह गर्ने jahayar khan

    भारतीय क्रिकेट टिमका तीब्र बलर जाहिर खान ‘चक दे गर्ल’ सागरिका खड्गेसँग वैवाहिक बन्धनमा बाँधिने भएका छन्। बलिउडको हिट फिल्म ‘चक दे’ कि अभिनेत्री सागरिकासँग उनको हिमचिम केही वर्षदेखि बढेको...

  • कुमार युवकको पर्खाइमा छन् यहाँका नवयौवना युवतीहरु, कारण यस्तो छ girl

    वैँशले उन्मुक्त भएका हरेक युवतीहरुको सपना हुन्छ की उनको विवाह धुमधामसँग होस् । तर दुनियामा एउटा यस्तो ठाउँ छ हाँ महिलाहरुका लागि बिहे गर्ने कुरा निकै कठीन कार्यको रुपमा रहेको छ । रुप र यौवनले...

  • आज फरक धारका तीन चलचित्र प्रदर्शनमा आउने pratibimba

     शुक्रबार तीन वटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउँदैछन् । तीनै चलचित्र फरक धारका छन् । त्यसमध्ये एक किशोर रानाको निर्देशनमा बनेको पछिल्लो चलचित्र ‘प्रतिविम्ब’ मगर संस्कृतिमा आधारित चलचित्र...

  • नेपथ्यको अमेरिका भ्रमण सकियो amrit dai

    अमेरिकामा भएको एएनए (एशोसिएसन अफ दी नेप्लीज इन दी अमेरिकाज) को सम्मेलनकै मुख्य आकर्षणका रुपमा नेपथ्यले जुलाई २ तारिखका दिन गरेको सांगीतिक प्रस्तुतीसँगै यो समूहको यस वर्षको अमेरिका भ्रमण सकिएको...

  • सेक्स एजुकेशनको पुस्तक विवादमा sex education

    चीनमा ‘सेक्स एजुकेशन’को एउटा कितावलाई लिएर विवाद भएको छ। कितावमा विवाह अघि शारीरिक सम्बन्ध राख्ने केटीलाई ‘वाहियात’ भनिएको छ। चीनको सामाजिक वेबसाइट वीबोमा उक्त कितावलाई लिएर विवाद भएको हो।...

  • प्रियंका विश्वकै हट वुमन prankaya

    फेरि एकपटक नायिका प्रियंका चोपडालाई सफलता मिलेको छ । पछिल्ला एकाध वर्ष सफलताको चुलीमा पुगेकी प्रियंका एक म्यागाजिनले गरेको सर्वेक्षणमा विश्वकै सर्वाधिक हट महिलाको पगरी जितेकी छन् । म्याक्सिम...

  • अब सनी लियोनी लेखिका !

    मुम्बई । अश्लील ९ पोर्न ० फिल्मकी रानी सनी लियोनीलाई बलिउडलाई सहर्ष स्वीकार गरेको पनि निकै समय हुन थाल्यो । यस क्रममा उनको विभिन्न रुप तथा अवतारहरु पनि देखिन थालेको मात्र नभई भारतमै गुगल सर्चमा...

  • सबैभन्दा बढी प्रभावशाली मानिसको सूचीमा प्रियङ्का priyanka

    वैशाख (काठमाडौं)। विश्वले प्रियङ्का चोपडालाई कति प्रेम गर्छरु टाइम म्यागेजिनको सन् २०१६ का १०० सबैभन्दा बढी प्रभावशाली मानिसको सूचीमा ३३ वर्षीया हिरोइन समेटेको छ। त्यतिमात्र होइन टाइमले उनलाई...

  • कलिउडलाई बलिउड अनि बलिउडलाई हलिउड ! priyanka chopra

    ७ बैशाख, काठमाडौं । जसरी नेपाली कलाकारहरुमा बलिउड यात्राको सपना हुन्छ , त्यसैगरी बलिउड कलाकारहरुका लागि हलिउड सपनाको शहर हो । हिजोआज क्रमशः बलिउडका कलाकारहरुले हलिउड यात्रा तय गर्न विशेष प्रयासहरु...

  • २२ औं मिस नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने ! Asmi shrestha miss nepal

    २८ चैत्र, काठमाडौं । शुक्रबार राति ‘मिस नेपाल वल्र्ड –१६’ घोषित हुनुभएकी अश्मी श्रेष्ठ देशकी २२ औँ मिस नेपाल हुनुहुन्छ । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले...

  • क्यालिफोर्नियामा शेर्पा लोसार केही समयपछि सुरु हुने IMG_5847

    ८ चैत्र, सान फ्रान्स्सिको । क्यालिफोर्निया शेर्पा एसोसिएसनले आयोजना गरेको ‘क्यालिफोर्निया शेर्पा लोसार साँझ २०१६’ सुरु हुने अवस्थामा छ । बरिष्ठ डिजे तेन्जिङ शेर्पाको प्रस्तुति रहने भएको...

  • डिजे तेन्जिङ सान फ्रान्स्सिकोमा IMG_1897

    ४ चैत्र, क्यालिफोर्निया । बरिष्ठ डिजे तेन्जिङ शेर्पा आज सान फ्रान्स्सिको आइपुग्नु भएको छ । मार्च २० का दिन सान फ्रान्ससिस्कोको ११११ गौफ स्ट्रीटमा सम्पन्न हुन गइरहेको ‘क्यालिफोर्निया शेर्पा...

  • आलियाका २२ वर्ष पछिको निडर गतिविधि aaliya

    मुम्बई । बलिउड हिरोइन आलिया भट्ट २२ वर्ष पूरा भएकी छिन्। २३ औं जन्मदिनमा उनलाई बलिउड फ्यानले शुभकामना दिइरहेका छन्। आलिया आफ्ना गतिविधिबाट डराउँदिनन् बरु त्यसलाई शिक्षाका रुपमा लिन्छिन्।...

  • पाँचौ पटकमा लियोनार्दोलाई ओस्कर oshakar prize

    छैटौं पटकको ओस्कार मनोनयनमा लियोनार्दोले पहिलो ओस्कर अवार्ड जितेका छन् । फिल्म अवार्डमा संसारकै सबैभन्दा प्रतिष्ठित मानिने एकेडेमी उर्फ ओस्कर अवार्डमा लियोनार्दोले ‘द रेभेनान्ट’ बाट उत्कृष्ट...

  • Next Page »

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us