• अमेरिकाले बनायो विश्वकै तीव्र गतिको सुपर कम्प्युटर 3B22515B-FD3E-4B7D-A79F-96E8A0DE0BAD

    अमेरिकाले विश्वमा अहिलेसम्मकै सबैभन्दा तिव्र गतिको सुपर कम्प्युटरको निर्माण गरेको छ । समिट नाम दिइएको उक्त सुपरकम्प्युटर अहिले रहेको सुपर कम्प्युटर भन्दा दोब्बर शक्तिशाली रहेको छ । यो सुपर...

  • भारतले गुगललाई तिरायो १ अर्ब ३६ करोड जरिवाना Google1

    २६ माघ,,काठमाडौं । करिब ६ वर्षअघि परेको उजुरीमा भारतले गुगललाई दोषी ठहर गर्दै एक अर्ब ३६ करोड भारतीय रुपैंयाँ (२ अर्ब १७ करोड नेपाली रुपैंयाँ) जरिवाना गराएको छ। गुगलले आफ्नो प्रभुत्वको दुरुपयोग...

  • अध्ययन भन्छः रोबर्टले मानिसका सबै जागिरहरू कब्जा गर्दैनन् Robart

    मेसिन लर्निङ कम्प्युटर सिस्टमले धेरै कार्यहरुमा मानिसलाई विस्थापित गर्ने हैसियत राख्दछ तर यस्ता रोबोटले मानिसका सबैखाले जागिरहरु कब्जा गर्ने सम्भावना चाहीँ नरहेको अध्ययनले देखाएको छ । अमेरिकाको...

  • नेपालमै कलेजो प्रत्यारोपण हुने

     काठमाडौँ । मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ। मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य...

  • ५ वैज्ञानिक आविष्कार the-device-which-stops-you-snoring

    विज्ञान प्रविधिको क्षेत्र तिव्र रुपमा विकाश भैरहेको छ । वैज्ञानिक अनुसन्धानले मानिसको जिवनलाई सहज, सरल तथा आनन्ददायी बनाइरहेको छ । यस्तै रोचक ५ आविष्कार यी हुन्ः १. पारदर्शी ट्रकः हरेक वर्ष...

  • फोल्ड गर्न मिल्ने स्मार्टफोन आउँदै

    चिनियाँ कम्पनी ‘मोक्सी’ ले फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउने भएको छ। यो विश्वकौ पहिलो फोल्ड गर्न मिल्ने फोन भएको र सुरुवाती चरणमा एक लाख सेट बजारान पठाउने तयारी गरिरहेको कम्पनीले जनाएको...

  • फेसबुकमा फोटो डिलिट भयो ? फिर्ता ल्याउन यसो गर्नुहोस्

    कुनै कारणबस फेसबुकमा भएका फोटोहरु हामी डिलिट गर्ने गर्छौँ। तर यसरी डिलिट भएका फोटोलाई फिर्ता ल्याउन सकिन्छ।यसरी फिर्ता ल्याइएका फोटो फेसबुकमा हेर्न सकिदैन तर कम्प्युटरमा ‘जिप फाइल’ (Zip File)...

  • गणतन्त्र दिवसको उपलक्ष्यमा गुगल डुडलमा डाँफे googel

    सर्च इन्जिन गुगलले नेपालको गण्तन्त्र दिवसको उपलक्ष्यमा आफ्नो डुडलमा डाँफे राखेको छ।  गुगल डूडलमा डाँफेको स्केच ठूलो बनाइएको छ र  भित्र  लेखिएको  छ-  ह्याप्पी नेपाल रिप्बलिक डे २०१६! गणतन्त्र...

  • ह्वाट्सएपका प्रयोगकर्ता १ अर्ब पुगे

    दुनियाको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल नेटवर्किंग साइट फेसबुकको स्वामित्वमा रहेको मोबाइल मेसेजिंग सर्भिस ह्वाट्सएप प्रयोग गर्ने प्रयोगकर्ताहरुको संख्या एक अर्ब पुगेको छ । फेसबुकका...

  • मोबाइल फोनमै इ-चुरोट पनि smoking-mobile-2

    अमेरिकी कम्पनीले निकै अनौठो खालको स्मार्टफोन बजारमा ल्याएको छ । अमेरिकी कम्पनी वेपरकेडले यस्तो स्मार्टफोन ल्याएको छ जसबाट तपाइँले फोन गर्न मात्र होइन की चुरोट पिउन पनि सक्नुहुन्छ । वास्तवमा...

  • नेटफि्लक्स अब बिश्वभरबाट हेर्न सकिने netflix

    इन्टरनेटमार्फत् टीभी सो र सिनेमा हेर्न निकै लोकप्रिय बनेको नेटफि्लक्स अब नेपालीमा पनि हेर्न सकिने भएको छ । कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो २०१६’ को अबसर पारेर बिहीबार अमेरिकाको लस भेगासमा...

  • २ सय भन्दा माथिको रिचार्जमा बोनस अफर recharge-card

    २६ मंसिर, काठमाडौं । कम मूल्यका रिचार्जकार्डका कारण सिस्टममा लोड बढेपछि नेपाल टेलिकमले बढि मूल्यका रिचार्ज कार्ड किन्ने प्रोत्साहन गर्न थालेको छ । टेलिकमले दुर्इसय रूपैयाँभन्दा धेरै मूल्यको...

  • आइओएस ९ का नयाँ र रोचक १५ विशेषता iphone-tips-2

    गत सेप्टेम्बरमा एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस नाइन सार्वजनिक गरेको हो । नयाँ आइफोन सिक्स एस र सिक्स एस प्लस तथा आइप्याड प्रो मा भने यो पि्रइन्स्टल्ड नै दिइएको छ । अक्टोबर १५ सम्ममा...

  • फ्रिमा नयाँ भर्सन विन्डोज टेन Windows

    विन्डोजको एट पछि नयाँ भर्सन नाइन आउनु पर्ने हो । माइक्रोसफ्टले एटबाट एकै पटक फड्को मारेको छ विन्डोज टेनमा । कम्प्युटर अपरेटिङ सिस्टममा विश्वब्यापी ९० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको विन्डोजको...

  • निःशुल्क विश्वभर वाइफाइ उपलब्ध गराउँदै गुगल google

      इन्टरनेट जाएन्ट गुगलले विश्वभरि नै निशुल्क रुपमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने योजना बनाएको छ । यसको सुरुवात तथा परीक्षणका रुपमा गुगलले अमेरिकाको न्युयोर्कमा फ्री वाइफाइ सेवा सुरु गर्दैछ...

  • Next Page »

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us