समाज | newsnepali.com
  • श्रीमान् श्रीमती तीन वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा सम्बन्ध विच्छेद हुने

    २९ साउन, काठमाडौं । कार्यविधिमा पारिवारिक कानुनअन्तर्गत विवाहसम्बन्धी व्यवस्थामा केही हेरफेर भएको छ। अब २० वर्ष नपुगी कुनै पनि युवक,युवतीले विवाह गर्न पाउने छैनन्। २० वर्ष नपुग्दै विवाह भएमा...

  • हनुमन्ते सफाइबाट १६ टन फोहर संकलन

    २६ साउन, भक्त्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २४अौं हप्तामा १६ टन फोहर संकलन गरिएको छ । मध्यपुृरथिमि नगरपालिकाको कौशल्टारदेखि लोकन्थलीसम्मको क्षेत्रमा भएको सरसफाइको...

  • महिला हराउने क्रममा वृद्धि

    २४ साउन, भद्रपुर। खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार...

  • एक हजार द्वन्द्वपीडितले पाए राहत

    २३ साउन, नुवाकोट । जिल्लाका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् । जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो । द्वन्द्वका समयमा तत्कालीन...

  • सडकमै शिशु जन्मियो

    २३ साउन, काठमाडौं । (रासस) : एक महिलाले सडकमै शिशु जन्माउनुभएको छ । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले आज दिउँसो सडकमै शिशुलाई जन्म दिनुभएको हो । सुत्करी बेथा लागेपछि...

  • आज खीर खाने पर्व 93298C32-8B97-403D-A596-683178A39C1F

    १५ असार, काठमाडौँ । साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । यसैक्रमा मङ्गलबार घरडेरामा खीर तयार गरेर भोजन गरिँदैछ । यसरी खीर तयार गर्न नभ्याउनेले रेष्टुँरातिरै तयार भएको...

  • fire

    १४ साउन, राजविराज ।सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा आज बिहान आगलागी हुँदा करीब रु १०लाखको क्षति भएको छ । स्थानीय निर्चीदेवी रामको घरमा खाना पकाउने क्रममा आगलागी हँुदा निजको एउटा घर र एउटा भान्छा...

  • त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन

    १४ साउन, नुवाकोट- आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न...

  • झापामा दुईवटा भन्सार कार्यालय

    १३ साउन, भद्रपुर । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ । मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै...

  • घुस लिएको अभियोगमा पक्राउ

    १३ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना, गुल्मीमा कार्यरत सव–इञ्जिनियर प्रकाश झालाई रु एक लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । सडक आयोजनाको...

  • पहिरोले चार घर विस्थापित

    ११ साउन, काठमाडौं  । चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीटोलका धर्मराज पुरीको दुई तले कच्ची घरलाई विसं २०७२ को भूकम्पले क्षति पु¥याएको थियो । भूकम्पले क्षति पु¥याएको माथिल्लो तल्लाको ममर्तपछि...

  • विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको निधन

    ६ साउन, काठमाडौं  : विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ। सिंहको शनिबार राति ३ बजेर ६ मिनेटमा बयोधा अस्पतालमा निधन भएको महासंघ अन्तर्राष्ट्रिय...

  • उपत्यकाको तापक्रम एक्कसि वृद्धिः अबको तीन दिन वर्षा हुने kathmandu

    २३ असार, काठमाडौँ । काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस...

  • सशस्त्रका ५ एआईजीले बुझाए राजीनामा

    २१ असार, काठमाडौं । सशस्त्रका ५ एआईजीले राजीनामा बुझाएका छन् । सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक ९एआईजी०ले राजीनामा दिएका हुन् । उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र...

  • भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलाकाे उद्धार

    २० असार, भीमदत्तनगर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । तनहुँको देवघाट घर बताउने २६ वर्षीया...

  • Next Page »

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us