• एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

    २८ जेठ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले २०...

  • त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब भिड्ने Creket

    २८ जेठ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब भिड्ने भएका छन् । राष्ट्रिय खेलाडी...

  • आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

    २४ जेठ, बाँके आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ । सो प्रतियोगितालाई लक्षित गरी यति बेला भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेका...

  • कर्णाली प्रदेशः राष्ट्रपति रनिङ शिल्ड सुर्खेतलाई

     २२ जेठ, सुर्खेत । यही जेठ १९–२१ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ । उक्त रनिङ शिल्डमा जुम्ला दोस्रो...

  • नेपाल आईसीसीको एकदिवसीय बरियतामा समावेश Nepal-cricket

    १८ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालसहित स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको छ। आईसीसी अनुसार जुन...

  • विश्व ११ लाई वेस्ट इन्डिजले ७२ रनले हरायो DeioC4QWAAEPDKj

    १८ जेठ, काठमाडौं । वेस्ट इन्डिजले आइसिसि विश्व – ११ को टोलीलाई मैत्रीपूर्ण ट्वान्टी-२० खेलमा ७२ रनको फराकिलो अन्तरले हराएको हो। नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व-११ ले २ सय...

  • ग्रेट माया र लुम्बिनीलाई उपाधि C36D3152-BD49-43AD-A648-E9FC846A335E

    १७ जेठ, काठमाडौं । ग्रेट माया र आयोजक लुम्बिनीले दोश्रो लुम्बिनी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । दुवै विजेता गत संस्करणको पनि विजेता हुन् । ब्वाइज फाइनलमा ग्रेट...

  • बास्केटबल प्रतियोगितामा हेराल्ड सेमिफाइनलमा basketball

    १७ जेठ, काठमाडौं । आयोजक हेराल्ड प्रथम हेराल्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको एसईई अपियर्डतर्फ ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । हेराल्डले हुपर्सलाई १७–१३ ले पराजित ग¥यो...

  • खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ- मन्त्री सुनुवार 26CDEA1D-1292-4D74-BEA7-01DAE6C8FDA7

    १७ जेठ, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने...

  • जुवा खेलाउने ६ जना पक्राउ

    १५ जेठ, काठमाडौँ । महानगरीय प्रहरी परिसरले सट्टेबाजी खेलाउने ६ जनालाई पक्राउ गरेको छ । प्रहरी परिसरको टोलीले काठमाडौँका ठमेल, लाजिम्पाट, दरबारमार्ग तथा ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा...

  • इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि चेन्नइलाई Chennai-ChampionIPL-2018

    १४ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि चेन्नइ सुपर किंग्सले जितेको छ। मुम्बईमा भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नइले उपाधि जितेको हो। चेन्नईको जितमा...

  • च्याम्पियन्स लिगमा रियल म्याड्रिडको ह्याट्रिक merlin

    १३ जेठ, काठमाडौं । शनिबार राती सम्पन्न च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुल तथा रियल म्याड्रिडबिच भएको रोचक खेलमा रियल म्याड्रिडले तेस्रो पटक कब्जा जमाउँदै ह्याट्रिक गरेको छ। सो खेलमा...

  • कोलकातालाई हराउँदै हैदरावाद फाइनलमा 4349C9B3-4FC7-4B77-AEC9-704C1037774F

    १२ जेठ, काठमाडौं – सनराइजर्स हैदरावाद भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । योसँगै अब आइतबर  उपाधिका लागि हैदरावादले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने...

  • आर्मी र रुपन्देही भिड्दै Creket

    १२ जेठ, सुर्खेत । सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग (केपीएल) टि–ट्वेण्टी क्रिकेटको उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र रुपन्देही– ११ बीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल साढे ९ बजेदेखि...

  • अन्तर्राष्ट्रिय कराते आजदेखि सुरु

    १० जेठ, काठमाडौं । नेपाल सोतोकान कराते संघ (एनएसकेए) को आयोजनामा ११ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आज बिहीबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा नेपालसहित अन्य साग राष्ट्रका...

  • « Previous Page Next Page »

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us